डेपुटी गभर्नर ढुंगाना मातहत आर्थिक अनुसन्धान विभाग

११ फागुन, काठमाडौं । नेपाल राष्ट्र बैंकमा डेपुटी गभर्नर डा. निलम ढुंगाना तिम्सिनाबाट बैंक सुपरीवेक्षण विभागको जिम्मेवारी काटेर आर्थिक अनुसन्धान विभागको जिम्मेवारी दिइएको छ । गभर्नर महाप्रसाद अधिकारीले बैंक सुपरीवेक्षण विभागले सिधै आफैंलाई रिपोर्टिङ गर्ने गरी आफू मातहत राखेका छन् । डेपुटी गभर्नर ढुंगाना मातहत रहेको उक्त विभागलाई गभर्नर अधिकारीले आफू मातहत राख्दै ढुंगानाको मातहतमा […]