पहिलो साफ, जहाँ नेपालले ३४ गोल गर्‍यो तर एक गोल खाँदा उपाधिविहीन बन्यो

काठमाडौँ – तत्कालीन प्रशिक्षक ध्रुव केसीलाई अहिले पनि महिला साफको चर्चा चल्नेबितिकै पहिलो साफ सम्झनामा आइहाल्छ। जतिबेला नेपाली महिला टिमले गोल नखाइ फाइनलसम्म पुगेको थियो। तर, फाइनलमा व्यहोरेको एक गोल उनको मानसपटलमा ताजै छ। साफको पहिलो फाइनलमा पनि भारतमाथि नेपालले निरन्तर दबाब दिएको थियो। तर, दुर्भाग्य दोस्रो हाफमा भारतले एक गोल गर्‍यो। जुन गोल नै […]