आज संसदमा संक्रमणकालीन न्यायसम्बन्धी विधेयक पेश गर्ने तयारी

७ भदौ, काठमाडौं । प्रतिनिधि सभा बैठक आज बिहान १० बजे बस्दैछ । आजको बैठकमा ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ संसदमा प्रस्तुत गरिने सम्भावित कार्यसूची रहेको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द बन्दी (कोइराला)ले सो विधेयक प्रस्तुत गर्नेछन् । यसैगरी बैठकमा ‘बेपत्ता पारिएका व्यक्तिको […]