सडकको अवस्था नसुध्रिँदासम्म मध्यप्रदेशका उर्जामन्त्री खाली खुट्टा हिँड्ने

भारतको मध्य प्रदेशका ऊर्जामन्त्री प्रधुम्न सिंह तोमरले आफ्नो निर्वाचन क्षेत्रको सडकको अवस्था नसुध्रिएसम्म खाली खुट्टा बस्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।