काठमाडौं, असोज १४ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज सर्वदलीय बैठक आह्वान गरेका छन् ।आजको बैठक संसद्मा जारी गतिरोध अन्त्यलगायत विषयमा छलफलमा केन्द्रित रहने छ । प्रधानमन्त्रीको निजी सचिवालयले अहिले १० बजे बस्नेगरी संसद्मा प्रतिनिधित्व गर्ने सबै दलको बैठक बोलाएको जनाएको छ । पछिल्लो समयमा प्रमुख प्रतिपक्षी नेकपा एमाले लगातार संसद् बैठक अवरोध गर्दै आएको छ […]