ओली निवासमा उल्लास, प्रचण्ड निवासमा उच्छ्वास (टिप्पणी) :: Pahilopost.com

किशोर नेपाल  मानिसहरुमा कौतुहल छ : के भइरहेको छ सत्ताको आँगनमा यतिखेर? यतिबेलाको नेपाली राजनीतिका हात–पाखुरा र गोडा–तिघ्रा कति बलिया छन्? यो शून्य समयमा केही टिप्पणी गर्नु सबैका लागि रोचक कुरा हो। किनभने, यो प्रसंगका धेरै कुराहरु विसंगत छन्। तर, विसंगत शव्दले वाम–गठवन्धन विरुद्ध नकारात्मक सन्देश प्रक्षेपण गर्ने हुनाले