चिनियाँ कम्पनी बाइट डान्सले चर्चित भिडियो सेयरिङ एप टिकटकको ग्लोबल एडिसनको मुख्यालय अमेरिकामा राख्ने भएको छ। अमेरिकी राष्ट्रपतिले देशमा टिकटक ब्यान गर्ने निर्णय गरेसँगै टिकटक सञ्चालक कम्पनी बाइटडान्सले प्रधान कार्यालय स्थापना गर्ने भएको हो।
विहीवार यसबारे आधिकारिक जानकारी दिइयो। सार्वजनिक योजना अनुरुप टिकटकको मेजोरिटी सेयर अमेरिकामा राखिने मुख्यालयको हुनेछ। त्यस्तै