पोखरा- नेपालको मरुभूमिका रूपमा परिचित छ, मुस्ताङ । तल्लो मुस्ताङ कटेर माथितिर लागेपछि मरुभूमिको राम्रै झल्को देखिन्छ । मुस्ताङको जोमसोम र मुक्तिनाथसम्म मात्र पुगेर फर्कनेहरूले मरुभूमिको अनुभूति गर्न पाउँदैनन् । त्यसका लागि जोमसोम हुँदै उपल्लो मुस्ताङ उक्लनुपर्छ ।
जोमसोमबाट कागबेनी हुँदै गाडीमा माथितिर लागेपछि छ...
पोखरा- नेपालको मरुभूमिका रूपमा परिचित छ, मुस्ताङ । तल्लो मुस्ताङ कटेर माथितिर लागेपछि मरुभूमिको राम्रै झल्को देखिन्छ । मुस्ताङको जोमसोम र मुक्तिनाथसम्म मात्र पुगेर फर्कनेहरूले मरुभूमिको अनुभूति गर्न पाउँदैनन् । त्यसका लागि जोमसोम हुँदै उपल्लो मुस्ताङ उक्लनुपर्छ ।
जोमसोमबाट कागबेनी हुँदै गाडीमा माथितिर लागेपछि छ...
उपल्लो मुस्ताङ प्राकृतिक कला र सम्पदाले भरिपूर्ण छ । यहाँका पहाडहरु यति कलात्मक छन् कि जसलाई देख्दा कुशल चित्रकारको चित्र जस्तो लाग्छ । यो नै यहाँको सम्पत्तिका रूपमा रहेको छ । यस क्षेत्रमा यस्तै पहाडको अवलोकन गर्न स्वदेश तथा विदेशी पर्यटक आउने गरिन्छ ।
पर्वत, कात्तिक १४ । चिसो मौसमको सुरुआतसँगै उपल्लो मुस्ताङका सर्वसाधारण बेँसी झर्न थालेका छन् । यही कात्तिक महिना सुरु भएदेखि नै उनीहरूले गाउँ छाडी विभिन्न जिल्लामा पुगेर घुम्ती व्यापार थालेका छन् । वृद्धवृद्धाबाहेक धेरैजसो सर्वसाधारण कात्तिकदेखि फागुन दोस्रो सातासम्म बेँसी झरेर घुम्ती व्यापारमा संलग्न हुँदै आएको व्यापारका लागि पर्वतको कुश्मा आइपुगेकी छोसेरकी ल्यामु छिरिङले बताईन् […]
पर्वत : हिमाली जिल्ला मुस्ताङ विविध आकर्षणले भरिपूर्ण छ। अन्नपूर्ण र नीलगिरि हिमालको रेन्जमा रहेको मुस्ताङ तल्लो र उपल्लो मुस्ताङका रूपमा चिनिन्छ।चीनसँग सिमाना जोडिएको मुस्ताङको उपल्लो क्षेत्र (उपल्लो मुस्ताङ) पदयात्राका लागि प्रसिद्ध हुँदा तल्लो क्षेत्र (तल्लो मुस्ताङ) भने प्राकृतिक दृश्यावलोकनको लागि सर्वप्रिय छ।तिब्बती संस्कार र परम्परा, हजारौँ वर्ष पुराना गुम्बा सहित मरुभूमिको अनुभूति दिलाउन सक्ने उपल्लो मुस्ताङ तथा बलौटे माटोको समिश्रणबाट मानव निर्मित जस्तै देखिने प्राकृतिक दृश्यले स्वर्गको
दुर्गाप्रसाद शर्मा, पर्वत । निषेधाज्ञाको समयमा पनि हिमालपारिको जिल्ला मुस्ताङको उपल्लो क्षेत्रमा घुम्नका लागि विदेशी पर्यटकलाई अनुमति दिएको छ । मुस्ताङमा निषेधाज्ञाका कारण देखाउँदै नेपाली पर्यटकलाई सीमानाका घाँसाबाटै फर्काइने गरिएको भए पनि विदेशी पर्यटकलाई भने निषेधाज्ञा जारी रहेकै अवस्थामा मुस्ताङ प्रवेशको अनुमति दिइएको हो । निषेधाज्ञा उल्लंघन गर्दै साउन २६ गते अस्ट्रेलियन नागरिक (पुरुष) मुस्ताङ […]
दुर्गाप्रसाद शर्मा,पर्वत । निषेधाज्ञाको समयमा पनि हिमालपारिको जिल्ला मुस्ताङ्गको उपल्लो क्षेत्रमा घुम्नका लागि विदेशी पर्यटकलाई अनुमित दिएको छ । मुस्ताङमा निषेधाज्ञाको कारण देखाउँदै नेपाली पर्यटकलाई सीमानाका घाँसाबाटै फर्काइने गरिएको भएपनि विदेशी पर्यटकलाई भने निषेधाज्ञा जारी रहेकै अवस्थामा मुस्ताङ प्रवेशको अनुमति दिइएको हो । निषेधाज्ञा उलंघन गर्दै श्रावण २६ गते अष्ट्रेयन नागरिक ( पुरुष ) मुस्ताङ […]
हिमालपारीको जिल्ला मुस्ताङको पनि चीनको तिब्बतसँग सीमा जोडिएको उपल्लो मुस्ताङ अहिले पर्यटकको रोजाइमा परेको छ । प्राचीन हिमाली सभ्यता र प्राकृतिक सुन्दरताले भरिएको उपल्लो मुस्ताङ आम पर्यटकको रोजाइमा परेको छ ।