वामदेव गौतमको प्रश्न : मेरा छोराछोरी, श्रीमती राजनीतिमा आउनुहुँदैन र ?

राष्ट्रिय सभा सदस्य एवं पूर्व उपप्रधानमन्त्री वामदेव गौतमले नेपालमा कम्युनिष्ट आन्दोलन नै धराशायी बन्दै गइरहेको बताएका छन् । मंगलबार काठमाडौंमा नेकपा राष्ट्रिय एकता अभियान पार्टीको घोषणा गर्दै गौतमले आफ्नो पार्टीमा...