सिन्धुलीको दुधौली नगरपालिकामा गठबन्धनलाई अग्रता

सिन्धुली । स्थानीय तहको गत शुक्रबार सम्पन्न निर्वाचनको मतगणना जारी छ । यसै अन्तर्गत सिन्धुलीको दुधौली नगरपालिकाको मतगणनामा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता दिएका छन् । दुधौली नगरपालिकाको हाल सम्म ३ हजार ९ सय मत गणना भएको छ । जसमा गठबन्धन तर्फबाट मेयर पदका उम्मेदवार नेकपा माओवादी केन्द्रका दिनेश अधिकारीलाई १ हजार ५९५ मत प्राप्त भएको […]

सम्बन्धित सामग्री

सिन्धुलीका युवा व्यावसायिक ड्रागन खेतीतर्फ आकर्षित

६ भदौ, सिन्धुली । बाटो पहिल्याउन सके गाउँकै माटोमा पसिनाअनुसारको पैसा भेटिन्छ । टिप्न मिहेनत र परिश्रम गर्नुपर्छ, काम खोज्दै देश–विदेश भौँतारिरहनु पर्दैन, सिन्धुलीको दुधौली नगरपालिका–६ हर्षाही, बताहीका भरत काफ्लेलाई यसैको ज्वलन्त उदाहरणका रुपमा लिन सकिन्छ । उनले आफ्नै ठाउँमा बसेर गुणस्तरीय ड्रागन फलको फल र बिरुवा उत्पादन गर्छन् । यसले पाँच जनाको काफ्ले परिवारलाई […]

‘सीप त छ, बेच्न बजार छैन’

८ माघ, कमलामाई । सिन्धुलीको दुधौली नगरपालिका-३ खुट्टेपानीकी सगरबत्तीकुमर दनुवारसँग मान्द्रो बनाउने सीप छ । तर बनाएको मान्द्रो बिक्री गर्ने बजार भने छैन । ७ वर्ष अघिसम्म मान्द्रो बेचेर भएको आम्दानीले उनको घरायसी व्यवहार टर्दै आएको थियो । अहिले ऋण गर्नुको विकल्प छैन । आम्दानीको स्रोत केही नभएपछि ऋणको भारी बोकेर भए पनि व्यवहार धान्नुपरेको […]

सिन्धुलीमा वडाध्यक्षले चुनावी खर्च नदिएकाे आरोपमा कार्यालयमा तालाबन्दी

सिन्धुली । सिन्धुलीको दुधौली नगरपालिका-१ मा वडाध्यक्ष जयबहादुर पौडेलले निर्वाचनको खर्च नदिएकाे आरोपमा वडा कार्यालयमा ताला लगाएर अवरोध गरिएको छ। उहाँ नेपाली कांग्रेसबाट निर्वाचित वर्तमान वडाध्यक्ष समेत हुनुहुन्छ । तर उहाँले गत वैशाख ३० गते सम्पन्न भएकाे स्थानीय तहको निर्वाचनमा भएको खर्च नतिरेको भन्दै कांग्रेसकै कार्यकर्ताले वडा कार्यालयमा ताला लगाएका हुन्। पौडेललाई चुनाव जिताउनका लागि […]

सिन्धुलीको कुप्रीडाँडामा बिजुली बत्ती बलेपछि स्थानीय हर्षित

सिन्धुली । सिन्धुलीको दुधौली नगरपालिका-१३ कुप्रीडाँडामा बिजुली बत्ती बालिएको छ । बिजुली पुगेपछि स्थानीय हर्षित भएका छन् । वर्षौँदेखिको टुकी बालेर बस्नुपर्ने उनीहरुको बाध्यता हटेको छ । कुप्रीडाँडामा नयाँ ट्रान्सफर्मर जडान गरिएपछि घर-घरमा बिजुली बत्ती बलेको हो । दुधौली नगरपालिका-१३ का वडाध्यक्ष दीपक खड्काले विद्युत् विस्तारपछि स्थानीयको दैनिकीमा सहजता आएको बताए । विद्युत् विस्तारपछि सो […]

सिन्धुलीको कुप्रीडाँडामा बिजुली बल्यो

सिन्धुली– सिन्धुलीको दुधौली नगरपालिका-१३ कुप्रीडाँडामा बिजुली बत्ती बालिएको छ । बिजुली पुगेपछि स्थानीय हर्षित भएका छन् । वर्षौँदेखिको टुकी बालेर बस्नुपर्ने उनीहरूको बाध्यता हटेको छ ।  कुप्रीडाँडामा नयाँ ट्रान्सफर्मर जडान गरिएपछि घर–घरमा बिजुली बत्ती बलेको हो । दुधौली नगरपालिका-१३ का वडाध्यक्ष दीपक खड्काले विद्युत् विस्तारपछि स्थानीयको दैनिकीमा सहजता आएको बताए । विद्युत् विस्तारपछि सो वडाका […]

लागुऔषधसहित तीन जना पक्राउ

जनकपुरधाम – महोत्तरीमा लागुऔषधसहित तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सिन्धुलीको दुधौली नगरपालिका १० बस्ने २७ वर्षीय प्रदीप सेन्चुरी, उनकी श्रीमती २६ वर्षीया दिलमाया भुजेल, २२ वर्षीय विशाल सेन्चुरी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। आइतबार दिउँसो साढे १२ बजे औरही नगरपालिका–४ कठुधारस्थित अस्थायी प्रहरी पोस्ट कठुधारबाट खटेको प्रहरी टोलीले चेक जाँच गर्ने […]

सिन्धुलीको दुधौली नगरपालिका मेयरमा माओवादी र उपमेयरमा कांग्रेस विजयी

सिन्धुली । सिन्धुलीको दुधौली नगरपालिकाको मेयर र उपमेयर पदमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् । मेयरमा गठबन्धनबाट उम्मेदवारी दिएका माओवादी केन्द्रका दिनेश अधिकारी १५ हजार ८३८ मत ल्याएर विजयी भएका हुन् । उनका निकटम प्रतिद्वन्दी नेकपा एमालेका लक्ष्मण कार्कीले १० हजार ६५२ मत प्राप्त गरेका थिए । अधिकारीले कार्कीलाई ५ हजार १८६ मतान्तरले हराएका […]

व्यक्तिवादी भएर होइन समाजवादी भएर काम गर्छु

सिन्धुलीमा एकमात्र महिला वडाअध्यक्ष उनी निर्वाचित भएकी हुन्। सिन्धुलीको दुधौली नगरपालिका ३ बाट नेपाली काँग्रेसको तर्फबाट वडा अध्यक्ष उम्मेदवार बनेकी भद्रा माझी वडाअध्यक्षमा सानदार मत सहित विजयी भएकी छिन्।...

लुटपाटपछि हत्‍या गरी फरार अभियुक्त गोरखाबाट पक्राउ

१९ वैशाख, काठमाडौं। प्रहरीले लुटपाट पश्‍चात हत्‍या गरी फरार अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुलीको दुधौली नगरपालिका-१ डकाहाका २६ वर्षीय प्रकाश तिमिल्सिना रहेका छन् । उनले ललितपुरको महालक्ष्मी नगरपालिका-८ लुभु घर भएका २८ वर्षीय नरेश कुमार गौतमलाई काठमाडौं महानगरपालिका-१५ भगवान पाउ नजिक सडक किनारबाट लुटपाट गरी फरार भएको प्रहरीको दाबी छ । फरार […]

जन्ती बोकेको टिपर दुर्घटना हुँदा २ जनाको मृत्यु, २४ घाइते

दुर्घटनामा उदयपुरको कटारी नगरपालिका वडा नम्बर २ का १९ वर्षीय दीपेन्द्र कुमाल र २४ वर्षीय अजय दनुवारको मृत्यु भएको हो। जन्ती बोकेको टिपर सिन्धुलीको दुधौली नगरपालिका– ५ सिथौली र खनिया खण्डको तेश्रो पुलमा पल्टिदा उनीहरुको मृत्यु भएको हो। अन्य २४ जना जन्ती घा...