सुनचाँदी व्यवसाय सञ्चालन सम्बन्धी मापदण्ड जारी गर्न माग

२३ साउन, काठमाडौं । सुनचाँदी व्यवसायमा आबद्ध तीन वटा महासंघले व्यवसाय सञ्चालनका लागि स्पष्ट मापदण्ड तयार गरी लागु गर्न माग गरेका छन् । संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिलाई यस क्षेत्रका समस्याबारे जानकारी गराउँदै समाधानको पहलका लागि उनीहरुले आग्रह गरेका हुन् । मंगलबार सिंहदरबार पुगेको व्यवसायीको प्रतिनिधिमण्डलले यस्तो आग्रह गरेको हो […]

सम्बन्धित सामग्री

सुनचाँदी व्यवसाय सञ्चालनसम्बन्धी निर्देशिका जारी गर्न व्यवसायीको माग

२३ कात्तिक, काठमाडौं । सुनचाँदी व्यवसायीहरुले सुनचाँदी व्यवसाय सञ्चालनसम्बन्धी निर्देशिका जारी गर्न उद्योग, वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागसँग आग्रह गरेका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वमा बुधबार गएको महासंघको प्रतिनिधिमण्डलले सुनचाँदी व्यवसाय सञ्चालन सम्बन्धी निर्देशकाको अभावमा व्यवसाय सञ्चालनमा नै बाधा पुगेको भन्दै निर्देशका जारी गर्न विभागसँग आग्रह गरेको हो । त्यसक्रममा […]

सुनचाँदी व्यवसाय सञ्चालन सम्बन्धी ऐन ल्याउन माग

नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनचाँदी व्यवसाय सञ्चालन सम्बन्धी ऐन ल्याउन माग गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर महासंघले सुनचाँदी व्यवसाय सञ्चालन सम्बन्धी प्रष्ट ऐन ल्याउन आग्रह गरेको हो ।महासंघका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वको टोलीले प्रधानमन्त्री देउवासँग प्रष्ट ऐन तथा नीति निर्देशिकाको अभावमा व्यवसाय सञ्चालनमा कठिनाई उत्पन्न भएको भन्दै यथासिघ्र ऐन निर्माणका लागि सरकारको ध्यानाकर्षण […]