काठमाण्डाै – रुसका राष्ट्रपति भ्लादिमिर पुटिन आफ्ना नजिकका सहयोगी कोरोना सङ्क्रमित भएपछि 'सेल्फ आइसाेलेशन' मा बस्नुभएकाे छ । 'सेल्फ आइसाेलेशन' सङ्क्रमण राेक्न अलग्गिएर बस्ने प्रक्रिया हाे ।
रोयटर्स, एएफपीलगायतका समाचार एजेन्सीले यस खबरको पुष्टि गरेको बीबीसीले जनाएको छ ।
— AFP News Agency (@AFP) September 14, 2021
पुटिन यस हप्ता केही महत्त्वपूर्ण बैठकमा भाग लिनका लागि ताजिकिस्तानको राजधानी दुशन्बे जाने तय भएको थियो । तर रुसी सरकारको कार्यालय क्रेमलिनका अनुस...