आजको मौसम : प्रदेश १, बागमती र गण्डकी प्रदेशमा मेघगर्जन र चट्याङ्ग सहित पानी पर्ने

काठमाडौँ । आज (आइतबार) दिउँसो देशभर आंशिक बदली भई केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशहरुका एक वा दुई स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज राति प्रदेश १, बागमती र […]

सम्बन्धित सामग्री

आजको मौसम : कोशी, गण्डकी र कर्णालीमा वर्षाको सम्भावना

काठमाडौं : आज बिहान देशभर पश्चिमी  वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। अहिले पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा  रहेको। मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान कोशी प्रदेशको एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित क्षणिक वा हल्का वर्षा भइरहेको छ। आज दिउँसो कोशी,गण्डकी…

देशका विभिन्न स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौं, भदौ ४ । मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १ मा सामान्य देखि पूर्णतया बदली रही बाँकी भू–भागमा आंशिक देखि सामान्य बदली रहेको छ। प्रदेश १ तथा सुदूरपश्चिम प्रदेशका केही स्थान र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ। यस्तै आज देशभर आंशिक देखि सामान्य बदली रहनेछ। बागमती […]

यस्तो छ आज शनिबारको मौसम?

काठमाडौं, साउन ७ । हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ। देशको पहाडी भू- भागका केही स्थानहरूमा र अन्य भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आइतबार पनि देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशको केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

पहाडी भू-भागमा मेघगर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। आज (मंगलबार) बिहान प्रदेश-१, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । अन्य भू-भागमा भने आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मंगलबार दिउँसो भने प्रदेश-१, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा भने आंशिकदेखि सामान्य बदली रहनेछ […]

आज कुन-कुन स्थानमा भारी वर्षाको सम्भावना ?

मौसम पूर्वानुमान महाशाखाले देशको केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहनुको साथै  प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।महाशाखाले पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउन अनुरोध गरेको छ । आज नेपालमा मनसुनी वायुको सामान्य प्रभाव रहेको र हाल मनसुनी न्यून चापीय रेखा नेपालको तराई भूभागभन्दा केही

काठमाडौंसहित प्रदेश २, गण्डकी र लुम्बिनी प्रदेशमा चट्याङ्गसहित ठुलो पानी पर्ने

काठमाडौं । हाल मनसुनी न्युन चापिय रेखा नेपालको तराई भूभाग नजिक रहेकाले देशभर सामान्य देखी पूर्ण बदली रहेको हनेछ। आज देशभरका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रप्रदेश २, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौं उपत्यकामा पनि आज सामान्य […]

देशभर मनसुनी वायुको प्रभावः कस्तो रहला आजको मौसम ?

देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसका कारण हाल देशभर सामान्यदेखि पूर्ण बदली रही गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश तथा लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको छ यसैगरी शनिबार दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। यस्तै सुदुरपश्चिम, लुम्बिनी, गण्डकी, बागमती,  प्रदेश २ तथा  प्रदेश १ का थोरै  स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित भारी वर्षाक...

मौसम पूर्वानुमान : चट्याङ्ग र हावाहुरीसहित वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाले हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली, दक्षिण भूभाग नजिक विकसित भएको न्यून चापीय क्षेत्र तथा बंगालको खाडीको जल वाष्प युक्त हावाको प्रभाव रहेको जनाएको छ । आज बिहान देशको प्रदेश २ र प्रदेश १ मा सामान्यदेखि पूर्ण बदली रहेको छ भने बाँकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहेको छ। प्रदेश २ र प्रदेश १ का केहि भूभागहरुमा मेघगर्जन र चट्याङ्ग सहित वर्षा भइरहेको महाशाखाले जानकारी दिएको छ ।  यस्तै, आज दिउँसो  द

आजको मौसमः चट्याङसहित हल्का वर्षाको सम्भावना

हाल देशको पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । महाशाखाका अनुसार आइतबार दिउँसो देशका केही स्थानमा वर्षाको सम्भावना रहेको छ ।  प्रदेश १ का पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको हो । यस्तै  कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनुका साथै अरु भूभागमा मौसम सामान्यतया सफा रहने छ।  यसैगरी राति  कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभाग...

चारवटा प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले मेघगर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेकोले ती क्षेत्रका