ओझेलमा निसेलढोर

ढोरपाटन, ५ भदौ । तल कलकल बग्ने उत्तर गङ्गा, माथिपट्टी कहाली लाग्दा भीर । चारैतिर डाँडाकाँडाले घेरिएको निसेलढोर पर्यटकीय हिसाबले निकै सम्भावना बोकेको ठाउँ हो । समथर भू–भागमा घर, गोठ र स्याउका बगान छन् । जसले यहाँ पुग्ने जोकोहीलाई छिट्टै आकर्षण गर्छ । काठ, ढुङ्गा र माटोले बनेका होचा घर निसेलढोरको विशेषता हो । पर्यटकीयस्थल […]

सम्बन्धित सामग्री