भारतमै लुकेको छ अग्रवाल परिवार ! अनुसन्धानमा सीआईबी र राष्ट्र बैंक पनि जुट्यो

काठमाडौं । गएको पुस २२ गतेदेखि काठमाडौंबाट सम्पर्कविहीन रहेको अग्रवाल परिवार भारतमै रहेको प्रहरीको प्राविधिक अनुसन्धाट पुष्टि भएको छ । उनीहरु मुग्लिनको बाटो हुँदै वीरगन्जबाट भारत प्रवेश गरेको खुलेको हो । अग्रवाल परिवारको खोजीमा महानगरीय प्रहरी परिसर काठमाडौंको टोली सक्रिय छ । परिसरका एक अधिकारीले भने, “उहाँहरु भारतमै रहेको प्राविधिक अनुसन्धानबाट...