काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाललाई आर्थिक संकटबाट जोगाउनको लागि विदेशी लगानीका लागि आग्रह गरेका छन् । नेपालमा पनि कोरोनापछिको समयमा आर्थिक संकटका संकेतहरू देखा परिरहेकाले त्यस्तो अवस्थाबाट देशलाई जोगाउन विदेशी लगानीका लागि आग्रह गरेका छन् ।
नेपाल पत्रकार महासंघ युकेको वार्षिक साधारणसभाका अवसरमा लन्डनमा आयोजित...