मध्य भोटेकोशी जलविद्युत आयोजनाको ६० लाख कित्ता आईपीओ पुनः खुल्यो, कति दिन पाइन्छ आवेदन ?

मध्य भोटेकोशी जलविद्युत आयोजनाको ६० लाख कित्ता बराबरको प्राथमिक सेयर (आईपीओ) पुनः मंगलबारबाट सर्वसाधारणका लागि खुल्ला भएको छ । गत वैशाख १३ गतेदेखि २१ गतेसम्म खुल्ला भएको उक्त आईपीओ २४ गते देखि बिक्री बन्द गरिएकोमा कम्पनीले उक्त आईपीओ पुनः  सर्वसाधारणका लागि खुल्ला गरेको हो । मंगलबार देखि सर्वसाधारणका लागि खुल्ला गरिएको कुल ६० लाख कित्ता सेयर मध्ये सर्वसाधारण लगानी कर्ताले न्यूनतम ५० कित्ता देखि अधिकतम ४०० कित्तासम्मको लागि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । तर, आवेदन भने, छिटोमा