कृषि क्याम्पसका लागि जग्गा प्राप्ति प्रक्रिया सुरू

गोरखाको पालुङटारमा कृषि तथा वन विज्ञान क्याम्पस सञ्चालनका लागि जग्गा प्राप्ति प्रक्रिया अघि बढाइएको छ । नेपाल सरकारको नाममा रहेको पालुङटार नगरपालिका–७ को कित्ता नं ५२९,८६ र १२४२ को करिब २९७ रोपनीमध्ये १२० रोपनी जग्गा क्याम्पस सञ्चालनका लागि उपलब्ध गराउन गृह मन्त्रालयलाई पत्राचार गरिने भएको हो । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले पालुङटार नगर कार्यपालिकाको […]

सम्बन्धित सामग्री

कृषि तथा वन विश्वविद्यालयको जग्गा अतिक्रमण तीव्र

कृषि तथा वन विश्वविद्यालयमा मुख्य दलको भागबन्डामा नियुक्ति पाएका पदाधिकारीहरूले विश्वविद्यालयको जग्गा आआफ्नो दलका सहयोगी संघसंस्थालाई बाँड्न थालेपछि विश्वविद्यालयका शिक्षक तथा कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन्।...

कृषि तथा वन विश्वविद्यालयको जग्गा अतिक्रमण तीव्र

कृषि तथा वन विश्वविद्यालयमा मुख्य दलको भागबन्डामा नियुक्ति पाएका पदाधिकारीहरूले विश्वविद्यालयको जग्गा आआफ्नो दलका सहयोगी संघसंस्थालाई बाँड्न थालेपछि विश्वविद्यालयका शिक्षक तथा कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन्।...

दमौली अस्पताल विस्तारका लागि जग्गा प्राप्ति

तनहुँको सदरमुकामस्थित दमौली अस्पताल विस्तारका लागि जग्गा प्राप्ति भएको छ । सङ्घीय सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कृषि ज्ञान केन्द्र र भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँको स्वामित्वमा रहेको जग्गा अस्पताल विस्तारका लागि प्रदान गरेको हो । कृषि ज्ञान केन्द्रको दुई रोपनी र पशु सेवा विज्ञ केन्द्रको डेढ रोपनी जग्गा अस्पतालका लागि भोगचलन गर्न प्राप्त भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष देवेन्द्र थापाले जानकारी दिए । लामो समयदेखि जग्गा व्यवस्थापनका लागि पहल हुँद

कर्णाली कृषि व्यवसाय ऐन : बाँझो जग्गा प्रदेश सरकारले उपयोगमा ल्याउने

कर्णाली, ७ भदौ । कर्णालीमा खेती नगरी बाँझो राखिएको जग्गालाई सदुपयोग गर्न व्यावसायिक कृषि करारको प्रावधान ल्याइएको छ । प्रदेशसभाबाट पारित भएको कर्णाली कृषि व्यवसाय प्रवद्र्धन ऐन, २०७९ मा खेती नगरी कानुनले तोकेको अवधिसम्म बाँझो रहेको जग्गा सम्बन्धित जग्गाधनीको मञ्जुरीमा प्रदेश सरकारले करार सम्झौता गरी प्रयोगमा ल्याउन सक्ने व्यवस्था गरेको हो । ऐनको परिच्छेद ४ […]

मङ्सिर २३ भित्र कृषि तथा गैर कृषि जग्गा छुट्याउन सबै स्थानीय तहलाई पत्र

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले आगामी मङ्सिर २३ गतेभित्र कृषि तथा गैर कृषि जग्गा छुट्याउन सबै स्थानीय तहलाई परिपत्र गरेको छ । तत्कालको लागि स्थानीय भू उपयोग परिषद्‌बाट निर्णय गरी कृषि र गैर कृषि क्षेत्र आगामी मङ्सिर २३ गतेभित्र छुट्याउनुपर्ने मन्त्रालयले जनाएको छ । एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले भनेको छ […]

जग्गा धितो राखेर बैंकबाट लिने ऋण बन्द

जग्गा धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट लिने ऋण बन्द भएको छ । सोमबारदेखि जग्गा धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट लिने ऋण लिने व्यवस्था बन्द भएको हो । कृषि र गैर कृषि क्षेत्रका रुपमा जग्गा वर्गीकरण नगरिएको जग्गा मालपोत कार्यालयले रोक्का गर्न नमानेपछि जग्गा धितोमा ऋण लिन नपाउने व्यवस्था बन्द भएको हो ।मन्त्रिपरिषद्को निर्णयअनुसार राष्ट्रिय भूमि आयोग, भूमि व्यवस्थापन तथा अभिलेख विभाग र नापी विभागलाई पत्राचार गर्दै भूमि व्यवस्था तथा सहकारी गरिबी निवारण मन्त्रालयले चार किल्ला खुलाई कृषि क्षेत्

बुटवलमा २ अर्ब लागतमा बन्ने थोक कृषि बजारका लागि जग्गा दिन स्थानीय सहमत

विज२९ जेठ, बुटवल । बुटवलको सेमलारमा बन्ने प्रस्ताव गरिएको २ अर्ब लागतको थोक कृषि बजारका लागि जग्गा दिन स्थानीय सहमत भएका छन् । जग्गा प्राप्तिमा सहमति जुटेसँगै उक्त आयोजनामा दातृ निकायलाई लगानी गर्ने बाटो खुलेको हो । यसअघि ५ वर्षदेखि कृषि बजार बनाउन कुरा अघि बढेपनि हालसम्म जग्गा प्राप्तिमा सहमति नहुँदा परियोजना अन्योलमा परेको थियो […]

दुई अर्बको आधुनिक कृषि बजारलाई जग्गा प्राप्तिमै समस्या

१४ जेठ, बुटवल । बुटवलको सेमलारमा नेदरल्याण्डस् सरकारको अनुदानमा २ अर्ब रुपैयाँ भन्दा बढी लागतको आधुनिक प्रविधियुक्त थोक कृषि बजार बन्ने प्रक्रिया सुरु भएको चार वर्ष बित्न लागेपनि जग्गा प्राप्तिमा समस्या भएको छ । बुटवलको पुरानो बसपार्कमा रहेको कृषि थोक बजार केन्द्र साँघुरो भएकाले बुटवलको वडा नंं. १५ र १६ मा पर्ने सेमलारमा संघीय सरकारको […]