एसाइलमलाई गाह्रो बनाउने र बोर्डर बन्द गर्ने अधिकारसहितको बिलमा दुबै दलका सिनेटरबीच सम्झौता

महिनौंको वार्ता पछि सिनेटका वार्ताकारहरूले आइतवार एक व्यापक द्विपक्षीय सीमा सुरक्षा सम्झौता सार्वजनिक गरेका छन् । यो सम्झौताको उद्देश्य आप्रवासीहरूलाई विनाभिसा अमेरिका मेक्सिको सीमा पार गर्न निरुत्साहित गर्नु रहेको छ । रिपब्लिकन र डेमाक्रेटिक सिनेटहरुबीच भएको यो सम्झौतामा बुधवार पहिलो प्रक्रियात्मक मतदान हुने जनाइएको छ । यो सम्झौताले अमेरिकालाई दक्षिणी सिमानामा विनाभिसा आप्रवासी क्रसिङलाई उल्लेखनीय […]