दाङ २ बाट शंकर पोखरेल सर्वसम्मत उम्मेदवार सिफारिस

बुटवल : आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा (एमाले)ले शंकर पोखरेललाई दाङ क्षेत्र नम्बर २ बाट सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ। आइतवार बसेको २ नम्बर क्षेत्रीय कमिटीको बैठकले लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री तथा एमालेका महासचिवसमेत रहेका पोखरेलको एकल नाम सिफारिस गरेको जिल्ला सचिव मनोहर बुढाथोकीले जानकारी…

सम्बन्धित सामग्री

यी हुन् नेकपा एमालेले सर्वसम्मत छानेका ५२ उम्मेदवार (नामसहित)

काठमाडौं, भदौ २१ । नेकपा एमालेले ५२ क्षेत्रमा सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ। प्रतिनिधि सभाका १६५ सिटमध्ये झन्डै एक तिहाइ क्षेत्रमा एमालेका उम्मेदवार सर्वसम्मत भएका हुन्। अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरु सुवास नेम्वाङ र विष्णु पौडेल सर्वसम्मत सिफारिस भएका छन्। महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवाली, सचिवहरू टोपबहादुर रायमाझी, लेखराज […]