पोखराको मेयरमा पराजित कृष्ण थापालाई प्रश्न– प्रदेश पनि छोड्नुभो, मेयर पनि हार्नुभो, अब के गर्नुहुन्छ ? (अन्तर्वार्ता)

पहिला भएका उम्मेदवारको घोषणा रद्द हुनु, पार्टीभित्रको संगठनात्मक अराजकता मौलाइरहेको अवस्था, पार्टीका जिम्मेवार मान्छेले जवाफदेही ढंगले काम नगर्दिनु पनि कारण हुन् ।