म्यान्चेस्टर सिटी २ खेलअगावै च्याम्पियन्स लिगको नकआउट चरणमा

काठमाडौं : इंग्लिस प्रिमियर लिगको लिगलिडर म्यान्चेस्टर सिटी इलालियन सिरी ए लिडर नापोलीलाई पराजित गर्दै च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेको छ। नापोलीको घरेलु मैदानमा गएराति भएको खेलमा पाहुना टोली सिटी ४-२ ले विजयी भयो। उसको जितमा निकोलस ओटामेन्दी, जोन स्टोन्स, सर्जियो एग्युरो र रहिम स्ट्रलिङले ...