स्थानीय तहले आर्थिक सहायता र चन्दा दिने पैसा बीमामा खर्च गर्नुपर्छ : अध्यक्ष सिलवाल

२२ चैत, काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले स्थानीय तहले आर्थिक सहायता, चन्दा जस्ता खर्च बन्द गरेर सबैको बीमा गर्नुपर्ने बताएका छन् । नेपाल बीमा प्राधिकरणबाट मधेश प्रदेशको बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा मंगलबार आयोजित बीमा …