श्रवणलाई सुनौं

श्रवण मुकारुङ, नेपाली साहित्यकाशको एक परिचित नाम। विशेषतः ‘बिसे नगर्चीको कथा’ कवितामार्फत् देश हल्लाउने सामर्थ्ययुक्त कविता जन्माउने श्रवणको परिचय कवि मात्र हैन, उनी गीतकार पनि हुन्। उनले नेपाली साहित्यका क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका छन्।...