रुकुम घटना अनुसन्धान गर्न सिआइबीको टोली खटियो | Nagarik News - Nepal Republic Media
काठमाडौं- रुकुम घटनाको अनुसन्धानको लागि सिआइबीको टोली खटिएको छ। सिआइबीका प्रमुख डिआइजी सहकुल थापाका अनुसार गृहमन्त्रीको निर्देशन अनुसार स्थानीय प्रहरी र अनुसन्धान टोलीलाई प्राविधिक सहयोग गर्न लाई सिआइबीको टोली खटिएको हो।