उपराष्ट्रपति पदका लागि तीन महिलासहित चारजनाको उम्मेदवारी

उपराष्ट्रपति पदका लागि तीन महिलासहित चारजनाको उम्मेदवारी दर्ता भएको छ । निर्वाचन आयोगले आज बिहान ९ बजेदेखि अपराह्न २ बजेसम्मका लागि उम्मेदवारी दर्ताको समयसीमा तय गरेको थियो । सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माका अनुसार तोकिएको समयभित्र चार जनाको उम्मेदवारी परेको हो । नेकपा(एमाले)का तर्फबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दर्ता गर्नुभएको छ । यस्तै १० दलीय …

सम्बन्धित सामग्री

उपराष्ट्रपति निर्वाचन आजः रामसहाय र अष्टलक्ष्मीबीच मुख्य प्रतिस्पर्धा

काठमाडौं । गणतन्त्र नेपालको चौंथो कार्यकालका लागि तेस्रो उपराष्ट्रपति चयन गर्न आज निर्वाचन हुँदै छ । उपराष्ट्रपति पदका लागि चार जनाको उम्मेदवारी कायम छ । तर, जसपाबाट उम्मेदवार बनेकी प्रमिला यादवले भने उम्मेदवारी फिर्ता लिने समय घर्किएपछि आफ्नै दलबाट उम्मेदवार बनेका रामसहाय यादवलाई समर्थन गर्दै आफू उम्मेदवार नरहेको घोषणा गरिसकेकी छन् । उपराष्ट्रपति निर्वाचनमा संघीय […] The post उपराष्ट्रपति निर्वाचन आजः रामसहाय र अष्टलक्ष्मीबीच मुख्य प्रतिस्पर्धा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

उपराष्ट्रपतिमा जसपाकी प्रत्याशी यादवद्वारा उम्मेदवारी फिर्ता

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालका तर्फबाट उपराष्ट्रपति पदमा उम्मेदवारी दिएकी सांसद प्रमिलाकुमारी यादवले आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गरेकी छिन् । पार्टीको तर्फबाट उपराष्ट्रपति पदका लागि उम्मेदवार बनेका सांसद रामसहायक यादवलाई समर्थन गर्दै उनले उम्मेदवारी फिर्ता लिएकी हुन् । सांसद यादवले प्रेस विज्ञप्तिमार्फत लामो सङ्घर्ष र त्याग गरेका स्वच्छ छवि र उच्च विचारका रामसहायकलाई […]

प्रमिला यादवद्वारा उपराष्ट्रपति पदका लागि दिएको उम्मेदवारी फिर्ता

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)की सांसद प्रमिला यादवले उपराष्ट्रपति पदका लागि दिएको आफ्नो उम्मदेवारी फिर्ता लिएकी छन् । उनले एक विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएकी हुन् ।

जसपाकी प्रमिला यादवद्वारा उपराष्ट्रपति पदको उम्मेदवारी फिर्ता

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपालकोतर्फबाट उपराष्ट्रपति पदमा उम्मेदवारी दिनुभएकी सांसद प्रमिलाकुमारी यादवले आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गरेकी छिन। पार्टीको तर्फबाट उपराष्ट्रपति पदका लागि उम्मेदवार बनेकी सांसद रामसहाय यादवलाई समर्थन गर्दै उनले उम्मेदवारी फिर्ता लिएकी हुन्। सांसद यादवले प्रेस विज्ञप्तिमार्फत लामो सङ्घर्ष र त्याग गरेका स्वच्छ छवि र…

उपराष्ट्रपति पदका उम्मेदवार यादवविरुद्ध उजुरी

जनता समाजवादी पार्टीबाट उपराष्ट्रपति पदका उम्मेदवार रामसहायप्रसाद यादवविरुद्ध उजुरी परेको छ । यादवको उम्मेदवारी संविधान र कानुनविपरीत रहेको दाबी गर्दै नेकपा (एमाले)का सांसद महेश बर्तौलासहितले शनिबार नयाँबानेश्वरस्थित निर्वाचन अधिकृतको कार्यालयमा उजुरी पेस गरेका हुन् । “राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा १६ (५)ले उपराष्ट्रपतिका लागि उम्मेदवार मनोनयन गर्दा राष्ट्रपति निर्वाचित व्यक्ति जुन लिङ्ग …

उपराष्ट्रपतिका लागि चार जनाको उम्मेदवारी दर्ता

काठमाडौं । उपराष्ट्रपति पदका लागि चार जनाको उम्मेदवारी दर्ता भएको छ। निर्वाचन आयोगका अनुसार आज बिहान ९ बजेदेखि अपराह्न २ बजेसम्मका लागि उम्मेदवारी दर्ताको समयसीमा तय गरिएकोमा चार जनाको उम्मेदवारी दर्ता भएको हो । सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माका अनुसार तोकिएको समयभित्र चार जनाको उम्मेदवारी परेको हो । नेकपा एमालेका तर्फबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले उम्मेदवारी […] The post उपराष्ट्रपतिका लागि चार जनाको उम्मेदवारी दर्ता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

उपराष्ट्रपति पदका लागि चार जनाको उम्मेदवारी, १० दलीय गठबन्धनबाट तीन जना

उपराष्ट्रपति पदका लागि चार जनाको उम्मेदवारी दर्ता भएको छ । निर्वाचन आयोगले आज बिहान ९ बजेदेखि अपराह्न २ बजेसम्मका लागि उम्मेदवारी दर्ताको समय सीमा तय गरेको थियो ।

गठबन्धनकै निर्णय अनुसार हामीले उम्मेदवार उठाएका हौं : सिके राउत

काठमाडौं : जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले गठबन्धनकै निर्णयअनुसार आफ्नो पार्टीले उपराष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता गरेको बताएका छन्।शनिबार जनमत पार्टीको तर्फबाट उपराष्ट्रपति पदका लागि ममता झाले उम्मेदवारी दर्ता गरेसँगै सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अध्यक्ष राउतले गठबन्धनकै निर्णय अनुसार जनमत पार्टीको उम्मेदवारी दर्ता गराएको बताएका हुन्। उनले गठबन्धनभित्र उपराष्ट्रपतिका लागि ३ जनाको उम्मेदवारी दर्ता गर्ने र साझा उम्मेदवार बनाउनका लागि छलफल जारी राख्ने कुरा भएको पनि जानकार

गठबन्धनकै निर्णयअनुसार तीन उम्मेदवार : अध्यक्ष राउत

जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले गठबन्धनकै निर्णयअनुसार आफ्नो पार्टीले उपराष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता गरेको बताएका छन् । पार्टीको तर्फबाट उपराष्ट्रपतिमा ममता झाले उम्मेदवारी दर्ता गरेपछि उनले यस्तो प्रतिक्रिया...