बुटवल उपमहानगरपालिका र तिलोत्तमा नगरपालिकाको सीमा सडकको रूपमा रहेको धागो कारखाना–योगिकुटी–मगरघाट सडकको काम नहुँदा स्थानीय आक्रोसित बनेका छन् । बुटवल १० र ११ तथा तिलोत्तमाको २ र ३ नम्बर वडामा पर्ने उक्त सडक विस्तार कार्य एक वर्षदेखि रोकिएको छ । तराई मधेस पूर्वाधार सडकअन्तर्गत २०७७/०७८ को बजेटबाट सडक विस्तारको काम सुरु भएको थियो । २०७८ […]