झापा र मोरङमा छिर्न थाले रोहिंग्या शरणार्थी

विराटनगर / रोहिंग्या शरणार्थी सीमावर्ती नाका हुँदै भारतबाट लुकिपिछी अवैध रुपमा पूर्वी नेपालको झापा र मोरङमा छिरेर बसोबास गर्न थालेको विषय बाहिर आएको छ । म्यानमारबाट विस्थापित भएर बंगलादेशमा शरण लिँदै बसिरहेका उनीहरु सहज जीवनको खोजीमा नेपाल छिरेको सूचना सरकारले पनि प्राप्त गरेको छ । तर उनीहरुलाई नियन्त्रणमा लिन, सीमामै रोक्न र उतै फर्काउन तथा... The post झापा र मोरङमा छिर्न थाले रोहिंग्या शरणार्थी appeared first on Purbeli News.

सम्बन्धित सामग्री

काँकडभिट्टामा भारतीय नागरिकमाथि थप कडाइ

झापा : पूर्वी नेपालको काँकडभिट्टा–पानीटंकी सीमा नाकामा भारतीय नागरिकमाथि थप कडाइ गरिएको छ।काम विशेषले नेपाल प्रवेश गर्ने भारतीय नागरिकमाथि नेपाली सुरक्षाकर्मीले सीमा नाकामै थप कडाइ गरेका हुन्।काँकडभिट्टा सीमा नाकाबाट रोहिंग्या शरणार्थी र बंगलादेशी नागरिक नेपाल प्रवेश गर्न थालेपछि सीमा तैनाथ सुरक्षाकर्मीले भारतीय नागरिकमाथि थप निगरानी बढाएको इलाका प्रहरी कार्यालय काँकडभिट्टा डिएसपी सुनिल दाहालले जानकारी दिए।यहाँका सुरक्षाकर्मीले सीमा नाकामा केही समयअघि भारतीय नागरिकलाई पिसीआर रिपोर्ट वा खोप

स्थलमार्ग हुँदै काठमाडौं छिरेका १४ रोहिंग्याबारे अनुसन्धान गर्दै गृह मन्त्रालय

पाँच दिनअघि झापा–काँकडभिट्टा सीमा हुँदै नेपाल छिरेका १४ जना रोहिंग्या शरणार्थी भएको पाइएको छ । उनीहरु स्थलमार्ग हुँदै लुकेर नेपाल छिरेको भएपनि प्रहरीले उनीहरुलाई बाटोमा कहिकतै नरोकेको पाइएको छ । स्थलमार्ग...