काठमाडौं । एक महिनाभित्र सिंहदरबार प्रवेश गर्दा इपास प्रणाली कार्यान्वयनमा ल्याउने निर्णय भएको छ । मुख्यसचिव एकनारायण अर्यालको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमाा बसेको सबै निकायका सचिवको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले गृह मन्त्रालयले शहरी विकास मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको समन्वयमा एक महिनाभित्र सिंहदरबार प्रवेश गर्दा इपास प्रणाली कार्यान्वयनमा ल्याउने […]