संसदको स्थिरताका लागि बाध्य भएर अध्यादेश ल्याउनुपर्‍यो : मन्त्री कार्की

कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले वर्तमान सरकारले ल्याएको अध्यादेशलाई बाध्यात्मक भएको बताएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले ल्याएको अध्यादेशलाई एमाले फुटाउने षडयन्त्र भएको भन्दै पार्टी भित्रै चर्को...