१९ पुस, बुटवल । अर्घाखाँचीको पाणिनी गाउँपालिका उपाध्यक्ष लक्ष्मी गौतमले नेकपा एकीकृत समाजवादी छाडेर नेपाली कांग्रेस प्रवेश गरेकी छन् । नेपाली कांग्रेस पाणिनी गाउँपालिकाले दुर्गाफाँटमा आयोजना गरेको आमसभामा उपाध्यक्ष गौतम कांग्रेस प्रवेश गरेकी हुन् । उनीसहित पार्टी प्रवेश गर्नेहरुलाई नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा, केन्द्रीय सदस्यहरु पुष्पा भुसाल, सञ्जय गौतमलगायतका नेताहरुले स्वागत गरे । २०७४ […]