परराष्ट्रमन्त्री खड्काको शपथ बदरको रिट न्यायाधीस कार्कीको बेञ्चमा

सर्वोच्च अदालतले परराष्ट्रमन्त्री डा. नारायण खड्काको शपथ बदर गर्न माग गरिएको रिटमाथि सुनुवाइ तोकेको छ। सर्वोच्चले न्यायाधीश हरिकृष्ण कार्कीको एकल  इजलासमा सुनुवाइ तोेकेको हो।   गत ६ असोजमा खड्काले परराष्ट्रमन्त्रीका रूपमा...

सम्बन्धित सामग्री

परराष्ट्रमन्त्री खड्काको शपथ बदरको रिट हेर्न नभ्याइनेमा

परराष्ट्रमन्त्री डा. नारायण खड्काको शपथ बदर गर्न माग गरिएको रिट हेर्न नभ्याइनेमा परेको छ। न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासमा सुनुवाइ तोकिएकोमा सर्वोच्चल हेर्न नभ्याइनेमा राखेको हो। गत ६ असोजमा खड्काले परराष्ट्रमन्त्रीका...

परराष्ट्रमन्त्री खड्काको शपथविरुद्ध परेको रिटमाथि पेसी तोकियो

काठमाडौं : परराष्ट्रमन्त्री नारायण खड्काको शपथ बदरको माग गर्दै सर्वोच्च अदालतमा परेको रिटमा बुधबार पेसी तोकिएको छ। सर्वोच्चका न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासमा सुनुवाइ तोकिएको हो। मन्त्री खड्काको शपथ संविधानविपरीत भएको दाबी गर्दै अधिवक्ता विशाल न्यौपानेले मंगलबार अदालतमा रिट दायर गरेका थिए। नेपालको संविधानको धारा ८० ले प्रधानमन्त्री, उपप्रधानमन्त्री र मन्त्रीले राष्ट्रपतिसमक्ष तथा राज्यमन्त्री र सहायक मन्त्रीले प्रधानमन्त्रीसमक्ष आफ्नो कार्यभार सम्हाल्नुअघि संघीय कानुनबमोजिम पद त

परराष्ट्रमन्त्रीले लिएको शपथ बदर गर्न सर्वोच्चमा रिट

परराष्ट्रमन्त्री डा. नारायण खड्काले लिएको शपथ बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन परेको छ।

‘असंवैधानिक शपथ’ गराएको भन्दै परराष्ट्रमन्त्रीको काम रोक्न माग

अधिवक्ता विशाल न्यौपानेले राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रधानमन्त्री देउवा, परराष्ट्रमन्त्री खड्का, सभामुखलगायतलाई विपक्षी बनाई कानुनी स्रोतको अभावमा असंवैधानिक तवरले शपथ गराइएको दाबीसहित रिट निवेदन दर्ता गरेका छन् ।...

परराष्ट्रमन्त्री खड्काको शपथ बदर गर्न माग गर्दै सर्वोच्चमा रिट

परराष्ट्रमन्त्री डा नारायण खड्काले लिएको शपथ बदर गर्न आदेश माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ । राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रधानमन्त्री शेरबहादुर देउवालगायतलाई विपक्षी बनाई अधिवक्ता विशाल न्यौपानेले आज रिट दायर गरेका हुन् । रिट निवेदनमा कानून निर्माण नगरी गरिएको शपथ असंवैधानिक भएको उल्लेख छ । कानूनले परिकल्पना गरेको कुनै ढाँचाबिना असंवैधानिक तरिकाले शपथ गराइएको रिट निवेदनमा उल्लेख छ । संविधानबमोजिम कानून बनाई शपथ नलिएसम्म मन्त्रीको हैसियतमा काम नगर्न आदेशको माग रिट निवेदनमा गरिएको छ । त्यस्तै संविधानबमोजिम कानून नबनेसम्म अन्य मन्त्रीलाई नियुक्त गरि सपथ नगराउन समेत माग गरिएको छ । उक्त रिट निवेदनको प्रारम्भिक सुनुवाइका लागि पेशी बुधबारका लागि तोकिएको छ ।

परराष्ट्रमन्त्री खड्काको सपथ खारेज गर्न माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं, असोज १२ । परराष्ट्रमन्त्री डा. नारायण खड्काले राष्ट्रपतिसमक्ष लिएको सपथ बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता विशाल न्यौपानेले कुनै पनि कानुन निर्माण नगरी परराष्ट्रमन्त्री खड्काले लिएको शपथ असंवैधानिक भएको जिकिर गर्दै रिट दायर गर्नुभएको हो । पराराष्ट्रमन्त्री खड्काले संविधानको धारा ८० बमोजिम सपथ लिएको भन्दै उक्त धारामा रहेको […]

परराष्ट्रमन्त्री नारायण खड्काको शपथ बदर माग गर्दै सर्वोच्चमा रिट

काठमाडाैं । परराष्ट्रमन्त्री नारायण खड्काको शपथ बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएकाे छ । मंगलबार अधिवक्ता विशाल न्यौपानेले शपथसम्बन्धी संघीय कानुन नै नभएको अवस्थामा राष्ट्रपति विद्यादेवी भण्डारीले असोज ६ गते परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई पद तथा गोपनीयताको शपथ गराएकी थिइन् । केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको शपथसम्बन्धी अध्यादेश संसदबाट पारित नभएपछि […] The post परराष्ट्रमन्त्री नारायण खड्काको शपथ बदर माग गर्दै सर्वोच्चमा रिट appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

परराष्ट्रमन्त्री खड्काको शपथ बदरको माग गर्दै सर्वोच्चमा रिट दर्ता

परराष्ट्रमन्त्री नारायण खड्काको गैरसंवैधानिक शपथ बदर गराउन माग गर्दै सर्वोच्च अदालतमा आज उत्प्रेषण, परमादेशको रिट दर्ता भएको छ । अधिवक्ता विशाल न्यौपानेले राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानमन्त्री कार्यालय, परराष्ट्र मन्त्री खड्कासमेतलाई विपक्षी बनाई मुद्दा दर्ता गरिएको हो । नेपालको संविधानको धारा ८० ले प्रधानमन्त्री, उपप्रधानमन्त्री र मन्त्रीले राष्ट्रपति समक्ष तथा राज्यमन्त्री र सहायक मन्त्रीले प्रधानमन्त्री समक्ष आफ्नो कार्यभार सम्हाल्नु अघि संघीय कानूनबमोजिम पद तथा गोपनीयताको शपथ लिनु पर्ने संवैधानिक व्यवस्था रहेक...

परराष्ट्रमन्त्री खड्काको शपथ ग्रहण बदरको माग गर्दै सर्वोच्चमा रिट

परराष्ट्रमन्त्री नारायण खड्काको शपथ बदरको माग गर्दै सर्वोच्चमा रिट परेको छ ।  मंगलबार अधिवक्ता विशाल न्यौपानले मन्त्री खड्काको शपथ कुनै पनि कानुनी व्यवस्था र कानुनी स्रोतबिनै भएको भन्दै सर्वोच्चमा रिट हालेका हुन् ।न्यौपानेले संविधानबमोजिम कानुन नबनाई शपथ नलिएसम्म खड्कालाई परराष्ट्रमन्त्रीको हैसियतमा नगर्न–नगराउन अन्तरिम आदेश जारीको माग छ । नेपालको संविधानको धारा ८० बमोजिम संघीय कानुन नबनाई कसैलाई पनि मन्त्रीको हैसियतमा शपथ ग्रहण नगर्न नगराउन भनी सर्वोच्चबाट अन्तरिक आदेश जारी