शपथलगत्तै रेशम चौधरी फूलमालासहित कारागार चलान

काठमाडौं : रेशम चौधरीलाई प्रतिनिधिसभा सदस्यको सपथ ग्रहण गरेलगत्तै फेरि डिल्लीबजार कारागार चलान भएका छन्। प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएको एक वर्षपछि चौधरीले सांसद् पदको सपथ ग्रहण गरेका थिए। डिल्लीबजार कारागारमा पुर्पक्षका लागि राखिएका चौधरीलाई प्रहरीले सपथको लागि सिंहदरबारस्थित संघीय संसद सचिवालयमा पुर्‍...

सम्बन्धित सामग्री

रेशम चौधरी कारागार फर्किए, राजपा बाहिरै हरायो

काठमाडौं : गत पुस १९ गते राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका तर्फबाट कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद रेशम चौधरीले सांसदको शपथ खाँदै केही घण्टामै डिल्लीबजार कारागार फर्किए। चौधरी सांसद पदमा निर्वाचित भएर कारागार चलान भएको भए पनि निर्वाचित प्रमाणपत्र र शपथका कारण औपचारिक रूपमा सांसद हुन पाएका थिएनन्। शपथ ग्रह...

संसद् भवनको ढोका बन्द भएको छैनः रेशम चौधरी

टीकापुर घटनाका अभियुक्त रेशम चौधरीले साढे दुई वर्षपछि सोमबार बिहान कैलाली जिल्ला अदालतसमक्ष आत्मसमर्पण गरेका छन् । दिनभर चलेको बयान र बहसपछि अदालतले पुर्पक्षका लागि उनलाई थुनामा राख्न आदेश दिएको छ । अदालत परिसरमै पत्रकारसँग कुराकानी गर्दै चौधरीले संसद्मा जाने ढोका बन्द नभएको बताए । कारागार चलान गरिनुअघि उनले भने, ‘यो नै अन्तिम फैसला होइन, त्यसैले मेरो संसद्मा…