बढ्दै छ सिजेरियन डेलिभरी

काठमाडौं : थानकोटकी २६ वर्षकी गीता शर्मा (नाम परिवर्तन)लाई डाक्टरले फागुनको १४ गते सुत्केरी हुने समय दिएको थियो तर उनी सुत्केरी हुन दिएको समयभन्दा २ दिन अगाडि नै थापाथली प्रसुतीगृह आइन्। उनले ज्योतिषलाई राम्रो साइत हेराएर बच्चा जन्माउन आएकी थिइन्। उनले भनेकै साइतमा चिकित्सकले पनि अपरेसनद्वारा बच्चा...