काठमाडौं । काठमाडौंको आज बिहानको तापक्रम ३.४ डिग्री सेल्सियस रहेको छ । बिहान ६ बजेको तापक्रम ३.४ डिग्री सेल्सियस मापन गरिएको मौसमविद् सजिना शाक्यले जानकारी दिइन् ।
उनका अनुसार आज काठमाडौंमा मौसम बदली हुनेछ । तापक्रम अझै घट्दै जाने उनले बताइन् । “तापक्रम अझै घट्दै जानेछ,” मौसमविद् शाक्यले जानकारी दिइन् ।...