काठमाण्डाै – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री बनेर नेपालको विकास गर्ने चाहना प्रकट गर्नुभएको छ ।शनिवार काठमाण्डौमा आयोजित गुह्वेश्वरी बाल शिक्षा माध्यामिक विद्यालयको नवनिर्मित भवन उद्घाटन एवं सम्मान तथा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै उहाँले 'फर्स्ट म्यान' बनेर देशको विकास गर्ने चाहना राख्नुभएको हो ।उहाँले आफूले पार्टी र सरकारमा रहेर विभिन्न तहमा रही काम गरेको अनुभव रहेको बताउँदै अबको चाहना 'वान अफ म्यान' बनेर देशको सेवा गर्न चाहेको बताउनु भयो । उहाँले असल नियत भ...