काठमाडौं, १४ कात्तिक । कानुन व्यवसायीहरु प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्ष विपक्षमा विभाजित भएका छन् । उनीहरुले सर्वोच्च अदालत परिसरमा कालो र सेतो छुट्टाछुट्टै पट्टी बाँधेर विरोध प्रदर्शन गरेका छन् । बारको पदाधिकारीसहित कानुन व्यवसायीहरु कालो पट्टी बाँधेर सर्वोच्च अदालतमा देखिएका थिए । उनीहरुले प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै आएका छन् । कानुन व्यवसायीहरुको अर्को समूहले […]