संचालनमा आयो दरबारमार्गमा हार्ड रक क्याफे, संगीत, सपिङदेखि खानाको मजा एकै ठाउँमा

काठमाडौं। दरबारमार्गको शेर्पा मलमा हार्ड रक क्याफे संचालनमा आएको छ। क्याफेमा सांगीतिक क्षेत्रका केही प्रख्यात कलाकारहरुको कपडा तथा सांगीतिक उपकरणहरु संग्रह

सम्बन्धित सामग्री

संचालनमा आयो हार्ड रक क्याफे

नेपालको एकमात्र हार्ड रक क्याफे काठमाडौंमा संचालनमा आएको छ ।  हार्ड रक क्याफे काठमाडौंले दरबारमार्ग रहेको शेर्पा मलमा २८ अक्टोबर साँझ ७ बजेदेखि सर्वसाधारणका लागि खुला गरेको छ । संगीत उद्योगका केही प्रख्यात कलाकारहरु लेडी गागा, रिहाना, मेटालिका, द रोलिङ स्टोन्स् र माइकल ज्याक्सनको स्मरणीय मेमोरेबिलिया,प्रदर्शन गर्नुका साथै, क्याफेले अमेरिकाको प्रसिद्ध मेनु र हस्तसिल्पबाट बनाइने कक्टेल्स उपलब्ध गराएको छ । भव्य मलको पहिलो र माथिल्लो तल्लामा संचालनमा आएको यस रेष्टुरेन्टले करिब २६० जना अटाउने गरी भित्री...

सञ्चालनमा आयो ‘हार्ड रक क्याफे’ (तस्वीरसहित)

काठमाडौँ । दरबारमार्गस्थित शेर्पा मलमा हार्ड रक क्याफे संचालनमा आएको छ । क्याफेमा प्रख्यात कलाकारहरुको सांगीतिक उपकरणलगाएत उनीहरुद्वारा प्रयोग गरिएका विभिन्न सामग्रीहरु प्रदर्शनमा राखिएको छ । शेर्पा मलको पहिलो र माथिल्लो तल्लामा सञ्चालित सो रेष्टुरेन्टमा २६० जनासम्म अटाउने क्षमता रहेको क्याफे सञ्चालकले जानकारी दिएका छन् । । धेरैजसो खाद्य वस्तुहरु साना, स्थानीय उत्पादकहरुमार्फत् आपूर्ति गरिने […]

अमेरिकाको प्रसिद्ध मेनुको साथमा दरबार मार्गमा खुल्दै ‘हार्ड रक क्याफे’

काठमाडौं । अमेरिकाको प्रसिद्ध मेनुको साथमा काठमाडौंको दरबार मार्गमा ‘हार्ड रक क्याफे’ संचालनमा आउने भएको छ । आउँदो महिनादेखि दरबारमार्गमा अवस्थित शेर्पा मलमा खुल्ने ‘हार्ड रक क्याफे’ले अमेरिकी कक्टेल सर्भ गर्नेछ ।सांगीतिक क्षेत्रका केही प्रख्यात कलाकारहरुको निजी वस्त्र तथा सांगीतिक उपकरणहरुको संग्रह ‘मेमोराविलिया’ साथै क्याफेले अमेरिकाको प्रसिद्ध मेनु, कक्टेल्स्का साथमा आफ्नो नयाँ प्रस्तुती पनि पेश गर्ने भएको छ ।उक्त मलको पहिलो र दोस्रो तल्लामा संचालनमा आउने र