सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा जोशी नियुक्त

कैलाली । सुदूरपश्चिम प्रदेशको मुख्य न्यायाधिवक्तामा ठेकन्द्रराज जोशी नियुक्त भएका छन् । मुख्यमन्त्री कमलबहादुर शाहको सिफारिसमा प्रदेश प्रमुख नजिर मियाँले जोशीलाई मुख्य न्यायाधिवक्ता नियुक्त गरेका हुन् । प्रदेश प्रमुख मियाँले जोशीलाई आइतबार मुख्य न्यायाधिवक्ताको पदमा नियुक्त गरेको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता दीर्घराज भट्टले जानकारी दिएका छन् । ’प्रदेश प्रमुख नजिर मियाँले नेपालको संविधानको धारा १६० को […]

सम्बन्धित सामग्री

रिलेमा सुदूरपश्चिमको कीर्तिमान

काठमाडौँ, १७ वैशाख । सुदूरपश्चिम प्रदेशले १३औँ केन्द्रस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताअन्तर्गत एथलेटिक्सको छात्र चार गुणा चार सय मिटर रिलेमा आज जुनियर राष्ट्रिय कीर्तिमान कायम गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा चन्द्र बोहरा, अमित आउजी, कविर कामी र सुक्विर पोखरेल सम्मिलित सुदूरपश्चिमको टोलीले तीन मिनेट ३१ सेकेन्डमा निर्धारित दूरी तय गर्दै नयाँ जुनियर राष्ट्रिय […]

सुदूरपश्चिमको सभामुखमा माओवादीबाट भीम भण्डारीको उम्मेदवारी दर्ता

कैलाली । सुदूरपश्चिमको सभामुखका लागि नेकपा माओवादी केन्द्रबाट भीम भण्डारीको उम्मेदवारी दर्ता भएको छ । उनले प्रदेश सभा सचिवालयले निर्धारण गरेको समयमा सभामुखका लागि उम्मेदवारी दर्ता गराएका हुन् । उनको प्रस्तावकमा माओवादीकी गीतादेवी माल

सुदूरपश्चिमको प्रदेश एकमाथि सहज जित

काठमाडौं (हाम्रो खेलकुद) – सुदूरपश्चिम प्रदेशले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत क्रिकेट प्रतियोगितामा प्रदेश एकमाथि १३ रनको सहज जित हात पारेको छ । सुदूरपश्चिमको यो जारी प्रतियोगितामा पहिलो जित हो । जितको लागि १ सय ४५ रनको विजयी लक्ष्य पछ्याएको प्रदेश एकले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ३१ रन बनायो । प्रदेश एकका […]

सुख्खा बन्दरगाह सुदूरपश्चिमको सम्भावनाको आधार : मन्त्री बडू

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले सुख्खा बन्दरगाह र औद्योगिक क्षेत्र सुदूरपश्चिमको सम्भावनाको आधार भएको बताएका छन् । मन्त्रालयले कञ्चनपुरको महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बडूले कञ्चनपुरमा प्रस्तावित दोधारा चाँदनी सुख्खा बन्दरगाह र दैजी औद्योगिक क्षेत्र भविष्यमा सुदूरपश्चिमको सम्भावनाको आधार हुने बताए ।उनले लामो समयदेखि प्रस्तावित रहेको बन्दरगाह तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले शिलान्यास गरेर शिलान्यासमै सिमित रहे पनि

सुदूरपश्चिमको घटाल मेला आज

डडेल्धुरा । सुदूरपश्चिमको प्रसिद्ध घटाल मेला आज सम्पन्न हुँदैछ । प्रत्येक वर्ष वैशाख २ गते बिशु पर्वको रुपमा पुजिने श्री असिग्रामेश्वर घटाल देवताको मेलामा धामीले बालुवा खाएको दृष्य हेर्न टाढाटाढाबाट हजारौं दर्शनार्थी भक्तजनहरु यस मेलामा आउने गर्दछन् । देवताहरुका राजा देवराज ईन्द्रका भानिज एवं महाभारतका चर्चित योद्धा पाण्डव भिमकी पत्नी हिडम्बाका पुत्र घटोत्कचको महाभारत युद्धमा […]

शीतलहरले सुदूरपश्चिमको जनजीवन कष्टकर

पछिल्लो एक सातादेखि सुदूरपश्चिमको मौसममा आएको बदलावसँगै जनजीवन कष्टकर बन्दै गएको छ। बाक्लो कुहिरो, बदली र शीतलहरले जनजीवनमा प्रतिकूल असर पर्दै गएको हो।...

काँग्रेस सुदूरपश्चिमको पनि मतदान सकियो

नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेशको नेतृत्व चयनका लागि शनिबार भएको मतदान सम्पन्न भएको छ । मतदानमा कुल १ हजार २६ मत मध्ये १ हजार तीन मत खसेको नेपाली कांग्रेसका जिल्ला सदस्य केशव मिश्रले बताए । रातिदेखि नै कैलाली कांग्रेस पार्टी कार्यालयमा मतगणना गर्ने तयारी भइरहेको उनको भनाइ छ । सुदूरपश्चिमको नेतृत्वमा देउवा पक्षबाट बीरबहादुर बलायरले उम्मेदवारी दिएका छन् भने इतर पक्षबाट कैलालीका पूर्व सभापति नारायणदत्त मिश्रको उम्मेदवारी परेको छ ।

सुदूरपश्चिमको मौलिक परिकार डुप्काफाडो

सुदूरपश्चिमको मौलिक रैथाने परिकार डुप्काफाडो तरकारी निकै स्वादिस्ट, स्वास्थ्यवद्र्धक र लोकप्रिय खाना हो । मासको दालको पेस्टबाट बनाइने यो परिकार पछिल्लो समय धेरैले मनपराउन थालेका छन् । डुप्काफाडो अन्य दालको पनि बनाउन...

सुदूरपश्चिमको गीतमा सोलुकी रानीको अभिनय

सुदूरपश्चिमको गीतमा पूर्वको हिमाली जिल्ला सोलुखुम्बुकी चेलीहरुको अभिनय रहेकाले यो गीतले पूर्व–पश्चिम जोडेको छ ।