गणतन्त्र फ्याक्न आन्दोलन गर्छु, सरकारले ५० लाख रुपैयाँ दिनुपर्छ: दुर्गा प्रसाईं

काठमाडौं । व्यवसायी दुर्गा प्रसाईंले गणतन्त्र उल्टाउने एजेन्डासहित आन्दोलनको घोषणा गरेका छन् । मंसिर ७ बाट सुरु गर्ने ‘नागरिक मुक्ति आन्दोलन’ ले वार कि पार गर्ने उनको दाबी छ । आज भक्तपुरस्थित आफ्नै निवासमा युट्युबरहरु भेला गरेर उनले आन्दोलनको घोषणा गरेका हुन् । आफ्नो आन्दोलनलाई प्रधानमन्त्री र सबै दलका नेताहरुले आर्थिक सहयोग गर्नुपर्ने उनको माग […]

सम्बन्धित सामग्री

दुर्गा प्रसाईं प्रदर्शन: अराजकताको अन्त्य!

प्रसाईंले मंसिर ७ मा ‘बृहत् नागरिक मुक्ति आन्दोलन’ घोषणा गर्दा गणतन्त्र नढलेसम्म प्रदर्शन जारी रहने दाबी गरेका थिए। तर एक सातामै प्रदर्शन शिथिल हुन पुगेको छ।

छुटाउनै नहुने साताका मुख्य ११ खबर

काठमाडौं। गणतन्त्रविरुद्ध दुर्गा प्रसाईं समूहले काठमाडौंमा केन्द्रीत सडक आन्दोलन गरेका छन्। नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालतमा थुनछेक बहस सुरु भएको छ। रेशम चौधरीको कैदमाफीविरुद्ध सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ। सरकारले भूकम्प प्रभावितलाई निःशुल्क विद्युत् मिटर उपलब्ध गराउने घोषणा गरेको छ। मोरङ उर्लाबारी आगलागी घटनाका घाइतेमध्ये अझै पाँचजनाको अवस्था गम्भीर छ।

प्रहरीकै 'स्कर्टिङ'मा सिफल पुगे दुर्गा प्रसाईं

स्थानीय प्रशासन, सुरक्षा निकाय र प्रसाईं समूहबीच हिजो साँझ शान्तिपूर्ण प्रदर्शन गर्ने, सरकारले अनुमति दिएको ठाउँमा मात्रै आन्दोलन गर्ने सहमति भएको छ ।

प्रहरी धरपकडको सर्वत्र आलोचना, जिम्मेवार अधिकारी भन्छन्– हामीसँग जवाफ छैन

काठमाडौँ – व्यवसायी दुर्गा प्रसाईं समर्थकले शुक्रबार पनि प्रर्दशन गर्ने तयारी गरेपछि प्रहरीले काठमाडौँका ठाउँठाउँबाट मानिसहरुलाई पक्राउ गरेको छ। विशेष गरी तीनकुने क्षेत्रमा प्रर्दशनका लागि पुगेका व्यक्तिहरुलाई नियन्त्रणमा लिएर गौशाल पुर्‍याएको प्रहरीले बाटो हिँड्नेलाई समेत समातेको आरोप सर्वसाधरणले लगाएका छन्। आन्दोलन र प्रर्दशनसँग कुनै चासो नै नभएका बाटो हिँड्ने युवा, युवतीदेखि बयोवृद्धसम्मलाई प्रहरीले नियन्त्रणमा लिएर […]

दुर्गा प्रसाईं समूहको आन्दोलन आजदेखि तीनकुनेमा

काठमाडौँ- मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा आज पनि काठमाडौँमा प्रदर्शन हुने भएको छ । आज तीनकुनेलाई केन्द्र बनाएर आन्दोलनलाई जारी राख्ने प्रसाईंले बताएका छन् ।  ‘व्यवस्था परिवर्तन नभएसम्मका हाम्रो आन्दोलन जारी रहन्छ, शुक्रबार हामी तीनकुनेलाई केन्द्र बनाएर आन्दोलन गर्नेछौं’ उनले भने । उनका अनुसार सो ...

दुर्गा प्रसाईं भन्छन्- भोलिदेखि काठमाडौँ बन्द

काठमाडौँ - व्यवसायी दुर्गा प्रसाईंले काठमाडौँ बन्दको घोषणा गरेका छन् । शान्तिपूर्ण आन्दोलन गर्ने भन्दापनि प्रहरीले हस्तक्षेप गरेपछि उनले भोलिदेखि काठमाडौँ बन्दको घोषणा गरेका हुन् । आजको बल्खुको आन्दोलनमा प्रहरीसँगको झडपमा आफ्ना केही समर्थक घाइते भएको पनि उनले बताए । प्रसाईंको आन्दोलनलाई तितरवितर बनाउन प्रहरीले अश्रुग्यास, लाठी ...

निषेधाज्ञा तोड्न नदिन यस्तो छ उपत्यका प्रशासनको तयारी

काठमाडौँ : दैनिकजसो नाराबाजी हुने माइतीघर मण्डला यतिखेर सुनसान छ। प्रदर्शनकारीहरू यसअघि पाल नै टाँगेर आन्दोलन गर्थे।जसकारण उक्त क्षेत्र कुरूप देखिएको थियो तर अहिले माइतीघर मण्डलामा बीच सडकमा ‘निषेधित क्षेत्र’ लेखिएको ब्यानर र जिल्ला प्रशासन कार्यालय काठमाडौँले निषेधाज्ञा जारी गरेको आदेशपत्र झुण्ड्याइएको छ। यहाँ अहिले कोही आन्दोलनकारी छैनन्, छन् त प्रहरी मात्र।नेकपा एमालेको भ्रातृ संगठन युवा संघ नेपाल र मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वकाे समूहल

दुर्गा प्रसाईंको मंसिर ७ गर्ने भनेको आन्दोलन के हो ?

विवादित व्यवसायी दुर्गा प्रसाईं र उनका समर्थकले मंसिर ७ गते काठमाडौँबाट गणतन्त्र र भ्रष्टाचारको विकल्पमा आन्दोलन गर्ने घोषणा गरेका छन्।...

बैंक तथा वित्तीय संस्था ‘शत्रु’ भयोः दुर्गा प्रसाईं

काठमाडाैँ – व्यवसायी दुर्गा प्रसाईले बैंक तथा वित्तीय संस्थालाई ‘शत्रु’को संज्ञा दिएका छन्। आईतबार काठमाडौंको माईतीघरमा आयोजित एक कार्यक्रममा उनले बैंक तथा वित्तीय संस्थाहरुले साथ दिने भन्दा पनि शत्रुको व्यवहार गरेको भन्दै आपत्तिसमेत जनाए। सर्वहारा वर्गलाई मारमा पार्ने काम गरेकाले आफूले बैंक तथा वित्तीय संस्थाहरुको विरोधमा आन्दोलन नै सुरु गर्नुपरेको उनले जिकिर गरे। प्रसाईले १७ […]