बालेन साहले अधिकारकाे दुरुपयाेग गरे : काठमाण्डाै उद्याेग वाणिज्य सङ्घ

काठमाण्डाै – काठमाण्डाै उद्योग वाणिज्य सङ्घले काठमाण्डाै महानगरपालिकाका मेयर बालेन साहले अधिकारको दुरुपयोग गरेको आरोप लगाएको छ । काठमाण्डाै महानगरले अवैध संरचना हटाउने नाममा साना व्यापारीको रोजीरोटी खोसेको भन्दै सङ्घले महानगरको अभियानप्रति आपत्ति जनाएको हो । सङ्घका अध्यक्ष दिनेश श्रेष्ठले व्यवसायीले घरभाडा र घरबेटीसँग व्यवसाय सम्झौता गरेर, कर तिरेर करौडौँ रुपैयाँ लगानी गरेका व्यावसायीमाथिको धरपकड तत्काल बन्द गर्न मेयर साहलाई आग्रह गर्नुभयो । उहाँले बिहीवार न्युज एजेन्सी नेपालसँगको कुराकानीमा महानगरको मेयरलाई ...