माओवादी छाडेपछि एमालेमा लागे विष्ट

नेकपा माओवादी केन्द्रका तर्फबाट सुर्खेत क्षेत्र नम्बर १ (क) बाट कर्णाली प्रदेश सभाका लागि निर्वाचित सदस्य ठम्मर विष्ट नेकपा एमालेमा प्रवेश गरेका छन् ।