किन दुख्छ कान ? यसरी गर्न सकिन्छ घरेलु उपचार

कान दुखाइ एक आम समस्या हो। दुखाई दुबै कानमा देखा पर्न सक्छ, तर यो प्राय जसो एउटा कानमा हुन्छ। कान दुखाई केहि समय वा लामो समयको

सम्बन्धित सामग्री

कान पाक्ने समस्या र यसको उपचार

कान हाम्रो शरीरको अति नै महत्वपूर्ण र संवेदनशील अंग हो। कानको विशेष ख्याल राख्नु आवश्यक हुन्छ। कान पाक्ने समस्या विशेष गरेर बच्चामा बढी हुने गर्दछ। बच्चाको कानमा तेल हाल्ने, सुतेर दूध खुवाने जस्ता कारणले गर्दा बच्चामा कान पाक्ने समस्या बढी देखिने गरेको विशेषज्ञको भनाइ छ। कान पाक्ने समस्या कसरी हुन्छ ? यसले कस्तो असर गर्छ […]

कान छेड्नुका रहस्य !

नेपाली समाजमा केही समुदायबाहेक हरेकमा कान छेड्ने प्रचलन छ । हिन्दु शास्त्रमा जन्मदेखि मृत्युसम्मका १६ संस्कारको वर्णन गरिएको छ । यी १६ अनुष्ठान मध्ये कान छेड्नु पनि एक हो । बालबालिकालाई सानैमा दुवै कान छोडिदिएर सुनका आभूषणहरू लगाइदिने प्रचलन हाम्रो समाजमा विद्यमान रहेको छ । शस्त्रीय मान्यता अनुसार कान छेडेपछि बालबालिकाको बौद्धिकता बढ्छ । यसले […]

कान चिलाउने कस्तो समस्या हो?

कान चिलाउने दोस्रो कारण भनेको अटोमाइकोसिसको समस्या हो। यसलाई कानको फङ्गल इन्फेक्सनबाट चिलाउने समस्या पनि भनिन्छ। यो बिभिन्न किसिमको हुन्छ। फङ्गल इन्फेक्सन भएको समयमा कानमा पानी, तेल पर्‍यो भने कान पाक्ने समस्या पनि हुन्छ।

कान कराउने समस्याको कारण र उपचार

कहिलेकाहीं कान बज्ने वा कराउने समस्या धेरैले भोगेकै कुरा हो । कान दुई किसिमले कराउने गर्छ, एउटा आफैंले मात्र सुन्ने र अर्को सँगैका अरु मान्छेले सुन्ने । प्रायजसो आफैंले सुन्ने खालको कान बज्ने समस्या धेरै देखिन्छ । यसलाई मेडिकल भाषामा टेनिटस भनिन्छ । कानको भित्री नाक र कानको जोडिने इस्ट्याचियन ट्युबले राम्ररी काम नगरेमा यस्तो […]

हवाईयात्रा गर्दा किन कान दुख्छ ?

विमानमा यात्रा गरिरहँदा कतिपयलाई कान दुखेको अनुभव हुन सक्छ । टेकअफपछि जब विमान आकाशतिर जान्छ, तब प्राय: यात्रुले कान दुखेको र कान डम्म भएको महसुस गर्छन् । यो विमान अवतरणको समयमा पनि हुन्छ । सामान्य अवस्थामा रहेको कान त्यसबेला अचानक किन दुख्छ होला ? यस्तो प्रश्न धेरैको मनमा आउँछ, जुन स्वभाविक हो । विमानमा हुँदा […]

कान किन चिलाउँछ ?

कान चिलाउने समस्यालाई हामीमध्ये धेरैले बेवास्ता गरिरहेका हुन्छौं । कान चिलाउने धेरै कारण हुन सक्छन् । कान सुक्खा भएर, कानमा तेल हाल्दा, पानी पस्दा, कानेगुजी जम्मा भएर, कानभित्र चाया परेर, ढुसी परेर कान चिलाउने हुन्छ । कान चिलाउने समस्या सामान्य सोचेर बस्दा पछि जटिल अवस्था समेत आउन सक्छ । कान किन चिलाउँछ ? यसबारे यहाँ […]

काटिदिए ट्रक चालकको कान

मोरङको विराट चोकमा गएराति एक जना ट्रक चालकको देब्रे कान काटिएको छ। दुई जना अज्ञात व्यक्तिले मध्यरातमा ट्रक चालकको देब्रे कान काटिदिएर फरार भएका छन्।...

के तपाई कान चिलाएर हैरान हुनुहुन्छ ? यसो गर्नुहोस्

कान मानिसको संवेदनशील अंग हो । मानव शरीरको विभिन्न अंगहरु मध्ये कान एक अभिन्न अंग हो । कानले सुन्ने काम गर्दछ । कहिले काही कानमा विभिन्न प्रकारका समस्याहरु आउँने गर्दछन् ।जसमध्ये बारम्बार कान चिलाउनु पनि एक समस्या हो । कान चिलाउनुको विभिन्न कारणहरु हुन सक्छन् ।

कान पाक्ने समस्या र उपचार

कान शरीरको अति नै महत्वपूर्ण र संवेदनशील अंग हो। त्यसैले कानको विशेष ख्याल राख्नु आवश्यक हुन्छ। विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार बहिरोपनको प्रमुख कारण कानको संक्रमण हो र यो समस्याको व्यापकता विश्व तथ्यांकको तुलनामा नेपालमा धेरै नै बढी देखिन्छ। कानको संक्रमणलाई साधारण भाषामा कान पाक्ने रोग (कान भित्रबाट पिप बगेर आउने) भनिन्छ।