भारत जानुअघि संयोजक प्रचण्डले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका थिए। यद्यपि त्यो छलफलमा गठबन्धन गर्नेबारे कुराकानी नभएको उनले बताएका छन्।
उत्तरी सोङ राजवंशको तिआनसेङ काल (१०२३-१०३२)को समयमा वाङ वेयी नामका एक चिकित्सा अधिकारीले मेरिडियन (अकुपन्चर उपचार पद्धतिअनुसार प्राण र ऊर्जा प्रवाह हुने मार्ग) र एक्युपोइन्ट (ऊर्जाको बिन्दु जहाँ अक्युप्रेसरका बेला सियो रोपिन्छ)हरू अंकित दुईवटा कांस्य मानव प्रतिमा बनाए र ती कांस्य प्रतिमाहरूमा कुँदिएका एक्युपोइन्टहरूबारे चित्रसहितको निर्देशिका लेखे। शाही चिकित्सा प्रतिष्ठानको परीक्षाहरूका बेला विद्यार्थीहरूले सही एक्युपोइन्टहरू […]
काठमाडाैं । नेकपा एमालेले राष्ट्रिय सभा सदस्यमा पार्टी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई पठाउने भएको छ । बुधबार मनोनयन हुने लुम्बिनी प्रदेशको महिलातर्फ उहाँलाई पठाउने निश्चित भएको एमालेका एक नेताले बताएका हुन् । राष्ट्रिय सभामा लुम्बिनी प्रदेशबाट महिला क्लष्टरमा उहाँलाई अघि सारिएको हो । नेतृ झाँक्रीले गुल्मीको क्षेत्र- २ बाट प्रत्यक्षमा निर्वाचन लड्न पाउनुपर्ने माग गर्दै […]
Kathmandu, Jan 7: Chief of Madhes Province, Surendra Labh, and Prime Minister Sushila Karki held a meeting on Tuesday.They reviewed the efforts made for peace, harmony and tolerance by addressing political and social aspects, according to PM Karki's secretariat.They also discussed the caution over potential challenges at a time when the country was prepared to hold election by creating a favourable atmosphere with the mobilization of all State mechanisms.PM Karki appreciated the role played by Province Chief Labh to keep balance among various sides with his guardianship in province, which further needs cooperation. ...
काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ। मंगलबार बसेको बैठकले राष्ट्रिय सभा निर्वाचनमा अन्य दलसँग तालमेल गर्ने निर्णय गरेको थियो। कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक बुधबार बिहान ९ बजे बस्न लागेको हो। मंगलबारको बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले राष्ट्रिय सभा सदस्य निर्वाचन २०८२ का सन्दर्भमा छलफल भएको हो। […]