पहिलो कम्युनिस्ट र दोस्रो राजनीतिक शक्ति हुने सम्भावना थियो : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक वर्षअघिसम्म स्थानीय चुनावसम्म देश पुग्छ कि पुग्दैन भन्ने भय रहेको बताएका छन् ।  शुक्रबार पार्टी निकट जनस्वास्थ्यकर्मी महासंघको महाधिवेशनलाई पोखरामा सम्बोधन गर्दै संविधानमाथि घात गर्ने प्रवृत्तिका कारण त्यस्तो खतरा महशुस भएको बताएका हुन् ।  ‘गत साल संविधानमाथि जुन घात हुने स्थिति दखापर्यो । नेपाली जनताले लामो संघर्ष र बलिदानबाट प्राप्त भएका उपलब्धीहरु धरापमा पर्ने हुन् कि भन्ने खतरा देखापर्यो’ उनल

सम्बन्धित सामग्री

बाबुराम भट्टराई पुन: कम्युनिस्ट !

माओवादी छाडेर नयाँ राजनीतिक शक्ति निर्माणको तयारी गरिरहेका बाबुराम भट्टराईले २०७२ माघ ६ गते आफ्नै निवासमा केही पत्रकारसँग अन्तर्क्रिया गरे। उनले आफ्नो नयाँ पार्टी कम्युनिस्ट विचारधाराको नहुने भन्दै राजनीति तरंगित पारे। नभन्दै भट्टराईले आफ्नो पार्टीको नाममा मार्क्स, लेनिन वा माओ कुनै कम्युनिस्ट नेताको नाम जोडेनन्। नाम राखे- नयाँ शक्ति पार्टी नेपाल। जब देवेन्द्र पौडेल, रामचन्द्र…