सिन्धुपाल्चोक। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा माथिल्लो भोटेकोसी जलविद्युत् परियोजनाले दिनुपर्ने सेयरको विषयलाई लिएर विवाद चर्किँदा स्थानीयले पालिका भवनमा तोडफोड गरेका छन्। ४६ मेगावाट क्षमताको माथिल्लो भोटेकोसी हाइड्रोपावर कम्पनीले दुई दशकअघि विद्युत् उत्पादन सुरु गरे पनि प्रभावित स्थानीयलाई सेयर नदिएको भन्दै विवाद उत्पन्न भएको हो। सेयरको माग गर्दै आन्दोलनमा रहेका स्थानीयले कम्पनीले कुनै पूर्वसूचना वा छलफल नगरी […]
राष्ट्रिय स्वतन्त्र पार्टीले जेन जी आन्दोलनपछिको संवेदनशील अवस्थालाई ध्यानमा राख्दै समाज थप विभाजित नहोस् भन्ने ध्येयले सद्भाव तथा सहकार्य अभियान सुरू गर्ने भएको छ।
काठमाडौं। कोशी प्रदेश सरकारले जेन–जी आन्दोलनपछिको पहिलो मन्त्रिपरिषद् बैठकबाट पाँच लाख रुपैयाँसम्मका योजना कार्यान्वयन नगर्ने निर्णय गरेको छ। सरकारको निर्णय अनुसार, साना योजनाहरू समीक्षा नभएसम्म अगाडि नबढाइने जनाइएको छ। आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीका अनुसार, आन्दोलनका क्रममा मृत्यु भएका व्यक्तिहरूका परिवारलाई प्रदेश सरकारले एक लाख रुपैयाँ किरिया खर्च उपलब्ध गराउनेछ। उनले उक्त सहयोग रकम […]
काठमाडौँ – अन्तर्राष्ट्रिय कार्डबाट पनि राजस्व भुक्तानी गर्न सकिने भएको छ। महालेखा नियन्त्रक कार्यालयले राजस्व व्यवस्थापन सूचना प्रणालीमा अन्तरराष्ट्रिय
मोरङ – कोशी प्रदेश सरकारले जेनजी आन्दोलनका क्रममा मृत्यु भएकाहरूको प्रतिपरिवारलाई एक लाख रुपैयाँ राहत उपलब्ध गराउने भएको छ। आन्दोलनपछि बिहीबार पहिलोपटक