भक्तपुरमा सडक निरीक्षणमा पुगेका मन्त्री श्रेष्ठसँग स्थानीयको चर्काचर्की

काठमाडौँ- भक्तपुरको कमलविनायक–नगरकोट सडकखण्ड अनुगमन गर्न पुगेका उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठसँग स्थानीयहरू आक्रोशित भएका छन् । बिहीबार मन्त्री श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसहितको टोली उक्त सडकखण्डको स्थलगत निरीक्षणका लागि पुग्दा स्थानीयहरूले वर्षौंदेखि...

सम्बन्धित सामग्री