पश्चिम नवलपरासीमा डुंगा पल्टिँदा तीनजनाको मृत्यु

काठमाडौं : पश्चिम नवलपरासीको सुस्तामा डुंगा पल्टिदा सोमबार साँझ तीनजनाको मृत्यु भएको छ।सुस्ता गाउँपालिका– ४ गोकुलनगरका १८ वर्षीय निरज हरिजन, १८ वर्षीय रञ्जित गुप्ता र २२ वर्षीय गुड्डु हरिजनको मृत्यु भएको प्रहरीले जनाएको छ।उनीहरू पिकनिक गएर र्फिर्कँदा डुंगा दुर्घटनामा परेको हो।  पिकनिक सात जना गएपनि पाँच जना मात्रै फर्केका थिए। डुंगा डुबेपछि स्थानीय र प्रहरीको टोलीले उद्धार गरेर उनीहरूलाई अस्पताल पुर्‍याएको थियो। अचेत अवस्थामा रहेका पाँचमध्ये तीन जनाको अस्पतालमा पुर्‍

सम्बन्धित सामग्री

सुस्तामा डुंगा पल्टिँदा तीनजनाको मृत्यु, दुई गम्भीर

पश्चिम नवलपरासीको सुस्तामा सोमबार अपराह्न डुंगा पल्टिँदा तीनजनाको मृत्यु भएको छ । दुईजना गम्भीर घाइते भएका छन् । घाइतेहरूको बर्दघाटस्थित चौपत्ता अस्पतालमा उपचार भइरहेको छ ।  मृत्यु हुनेमा सुस्ता गाउँपालिकाको वडा...