प्रेमको तीन रुप : कुनै पीडादायक, कुनै रोमाञ्चक

प्रेमको परिभाषा आयमिक छ । प्रेमको प्रारुप पनि फरक फरक हुन्छ ।  आमा र बच्चाबीचको प्रेम, मान्छे–मान्छेबीचको प्रेम, वैशालु जोडीबीचको प्रेम । प्रेमको अनुभूतिमा पनि एकरुपता हुँदैन । कुनै प्रेम रोमाञ्चक र आनन्ददायक हुन्छ भने कुनै प्रेम पीडादायी पनि । प्रेमको पहिलो प्रकार : चलचित्रको जस्तो प्रेम यो त्यस प्रकारको माया हो, जुन हामी चलचित्रमा […]