नेपालमा जडीबुटीको खेती र निर्यातको प्रशस्त सम्भावना भए पनि त्यसअनुसार न त यसको खेती हुन सकेको छ, न त निर्यात नै सन्तोषजनक छ । अहिले भइरहेको जडीबुटीको खेती र निकासीको अवस्था सर्वसाधारण नागरिकले गरेको पहलमा मात्र निर्भर छ । त्यसको एउटा उदाहरण हो- इलामको माईजोगमाई गाउँपालिका । यहाँ उत्पादित जडीबुटीको ओखती जापान र फ्रान्स पुगेको […]